विचार/लेख
कुमार प्याकुरेल दैलेख ऐतिहासिक दैलेख जिल्ला, मध्यपश्चिमाञ्चल बिकास क्षेत्रमा पर्ने एउटा सुन्दर पहाडि जिल्ला हो । विभिन्न जात जातिहरुको उद्गम स्थल समेत रहेको यस जिल्ला जैबिक विबिधताले भरिभराउ साथै धार्मिक, साँस्कृतिक पुरात्तात्विक अनि पर्यटकिय स्थलहरुले भरिपूर्ण...
पुरा पढ्नुहोसकमल शर्मा सरसफाइ आफैमा एउटा सुन्दर शब्द हो । सरसफाइ भएमा मानिस पुर्ण रुपमा स्वस्थ हुन्छ र यो निरन्तर चलिरहने प्रक्रिया हो । मुटुको धडकन बन्द भए पछि मानीसको जसरी मृत्यु हुन्छ । त्यसरी...
पुरा पढ्नुहोससमाज कल्याण परिषदबाट खटिएको टोलीको नेतृत्व गर्दै गमगढीबाट ताल्चा विमानस्थल प्रस्थानका निम्ति जीपको प्रतिक्षामा उभिराखेको थिएँ । करिव चार घण्टाको प्रतिक्षाप्रति स्थानीय गैरसरकारी संस्थाको सहयोगमा करिव पाँच किलोमिटर कच्ची सडक यात्राका लागि ४ हजारमा...
पुरा पढ्नुहोसअमर बहादुर सुनार २०६२/०६३ को जनआन्दोलन भर्खरै सकिएको थियो, लोकतन्त्र प्राप्त भएको उत्साह । राजतीतिकहरुले सञ्चालन गरेको प्रतिगमन विरुद्धको आन्दोलनमा त्यतिबेला सशस्त्र युद्ध लडिरहेको नेकपा माओवादीको समेत साथ पाएपछि ०६२ चैत २४ देखि चलेको पछिल्लो...
पुरा पढ्नुहोसडा. भोला रिजाल “जुन जोगी आए पनि कानै चिरेको” भनेझै जुन सरकार आए पनि स्थिरता हुन नदिने परिपाटीको विकास नेपालमा व्याप्त छ । राजनीतिभन्दा बाहेक अरुको कुनै स्थान कायम नरहने अवस्था हिजो, आज र भोलि...
पुरा पढ्नुहोसदेशले जननिर्वाचित जनप्रतिनीधिहरुबाट करिब ७ दशकपश्चात संविधान पाएको छ । संविधान कार्यान्वयनमा देश होमिइसकेको अवस्थामा केपी ओली नेर्तत्वको सरकारले दश खर्ब बढिको बजेट समेत सार्वजनीक गरेको छ । यो बजेटलाई कतिपय अर्थशास्त्री हरुले महत्वाकांक्षी...
पुरा पढ्नुहोसआदरणीय पाठक बृन्द्ध, यस अंकमा हामीले जिल्ला विकास समिति दैलेख, नारायण नगरपालिका दैलेख, दुल्लु नगरपालिका दैलेख, बाँसी गाविस र बडाखोला गाविसले दोश्रो चौमासिक अवधिमा सम्पन्न गरेका सार्वजनिक सुनुवाईमा गरेका साझा प्रतिवद्धताहरुको पालना अनुगमन गरी...
पुरा पढ्नुहोसआदरणीय पाठक बृन्द, स्थानीय सेवाग्राही नागरिक र सेवाप्रदायक अधिकारीका बीचमा खुला मञ्चमा सार्वजनिक चाँसोको विषयमा हाकाँहाकि प्रश्नोत्तर गर्न प्रयोग गरिने सार्वजनिक सुनुवाई सामाजिक जबाफदेहिताको एक प्रभावकारी विधि हो । यस विधिको प्रयोगका माध्यमबाट व्यक्तिगत...
पुरा पढ्नुहोसकाठमाडौं, २६ वैशाख । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट सरकारको आर्थिक वर्ष २०७३र७४ को नीति तथा कार्यक्रम घोषणा गरिन । नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन, भूकम्प...
पुरा पढ्नुहोसप्रेमबहादुर शाही ‘बा¥ह वर्षसम्म कुकुरको पुच्छर ढुंङ्ग्रामा हाले पनि बाङ्गाको बाङ्गै भने जस्तै छुवाछुतसम्बन्धी जती कानुन बनाए पनि त्यसलाई ब्यवहारमा लागु नगर्ने हो भने त्यसको औचित्य छैन । एक्काईसौं शताब्दीमा आएर पनि कतिपय अवस्थामा जातीयताका...
पुरा पढ्नुहोस